Association of Nepalis in the Americas (ANA)

Events

उत्तर अमेरिकाका संघ संस्थाहरु साझा मुद्धामा सहकार्य गर्न सहमत

https://nepaltouch.com/news/3174/12/2020

टोरन्टो। आगामी दिनमा उत्तर अमेरिकाका संघ संस्थाहरु साझा मुद्धामा सहकार्य गरेर अघि बढ्न सहमत भएका छन्। ‘द एसोसिएसन अफ नेपालिज इन अमेरिकाज (एएनए)’ र ‘द एसोसिएसन अफ नेपालिज इन मिडवेस्ट अमेरिकाज (एएनएमए)’ ले आज एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यस्तो कुराको जानकारी दिएका हुन्।