Association of Nepalis in the Americas (ANA)

Article

एएनएको उप-कोषाध्यक्ष पदमा क्यानाडाका बिनय गौतमको मनोनयन

विजय थापा,डिसी । दि एसोसिएसन अफ नेपालिज इन दि अमेरिकाज(एएनए)ले क्यानाडाका बिनय गौतमलाई उप-कोषाध्यक्ष पदमा मनोनयन गरेको छ । एएनएको कार्यकारी समितिको गत सेप्टेम्बर २० आइतबारका दिन आयोजना गरेको जुम बैठकले गौतमलाई उक्त पदमा मनोनयन गरेको हो ।

Read the complete article here