Association of Nepalis in the Americas (ANA)

Article, Events

एएनएको नयां नेतृत्वको पदस्थापना तथा शपथग्रहण सम्पन्न

डालास, टेक्सास । उत्तरी अमेरिका (अमेरिका तथा क्यानाडा) मा रहेका नेपालीहरुको लोकप्रिय संस्था एशोसिएसन अफ नेपलिज इन द अमेरिकाज (एएनए)को २८ सदस्यीय कार्यकारिणी समिति पूरा भएको छ। अमेरिकामा बिभिन्न राज्यहरुमा नेपालीहरुको प्रतिनिधित्व गर्ने स्थानीय संघ संस्थाहरुका बर्तमान अध्यक्ष, पूर्व अध्यक्ष वा सामाजिक सेवामा बिशेष योगदान पुर्याएका व्यक्तित्वहरु एएनएको कार्यकारिणी समितिमा रहेका छन्।