Association of Nepalis in the Americas (ANA)

Article

एएनए ट्रस्टीमा डा विद्या रंजित तथा सल्लाहकारहरुमा विभिन्न व्यक्तित्वहरुको मनोनयन

उत्तर अमेरिकाकै नेपाली समुदायको राष्ट्रिय स्तरको गरिमामय सामाजिक संस्था दि एसोसिएसन अफ नेपालिज इन दि अमेरिकाज(एएनए)ले ट्रस्टीमा अमेरिका कनेक्टिकट कि डा विद्या रंजितलाई ट्रस्टी सदस्यमा मनोनयन गरेको छ ।

उहालाई एएनए ट्रस्टीका अध्यक्ष डा अम्बिका अधिकारीको अध्यक्षमा बसेको बैठकले मनोनयन गरेको हो ।

Read the complete article here