Association of Nepalis in the Americas (ANA)

Events

‘एकै व्यक्ति बारम्बार नेतृत्वमा रहँदा अरुको बाटोमा अवरोध हुन्छ’

मेरिका र क्यानाडामा नेपालीको संख्या ५ लाख हाराहारी पुगेको अनुमान छ। नेपालीको संख्या बढेसँगै यस क्षेत्रमा पेशागत, क्षेत्रीय, जातीय, साहित्यिक अनेक किसिमका संस्थाहरू खुलेका छन्। 

ad

यस क्षेत्रमा नेपाली संस्थाको श्रीगणेश ३७ वर्षअघि भएको थियो। नेपालीहरु एक ठाउँमा जुट्नका लागि संस्था आवश्यक महसुस गरेर सन् १९८३ मा अमेरिकाको वासिङटन डिसीमा एसोसिएसन अफ नेप्लिज इन द अमेरिकाज (एएनए) स्थापना भएको थियो।

नेपाली कला, संस्कृति र भाषाको संरक्षणका लागि खुलेको त्यो संस्था हाल ‘जवान’ भएको छ। यसको परिपक्वता यसले नेपाली समाजका लागि गरेका विविध योगदानहरू र यसले कमाएको प्रतिष्ठाबाट बुझ्न सकिन्छ।

संस्थाको नेतृत्व हाल खगेन्द्र अधिकारीले गरेका छन्। आफ्नो नेतृत्वको समीक्षा, संस्थाका गतिविधि र भावी योजनालगायत विषयमा हामीले बुझ्न खोजेका छौं। आफ्नो कार्यकालको अन्त्य गरेर यसै महिना नेतृत्व हस्तान्तरण गर्न पूर्वसन्ध्यामा अधिकारीसँग ‘नेपाल टच’ ले कुराकानीको सम्पादित अंशः

https://nepaltouch.com/news/2994/12/2020