Association of Nepalis in the Americas (ANA)

Events

NEPALI NATIONAL CONVENTION IMAGES

आन्मा, नासा, एएनए को आयोजना मा आयोजित ‘नेपाली नेसनल कन्भेन्सन’ शिकागोमा हाम्रो निमन्त्रणा स्वीकार गरेर पाल्नुहुने सम्पुर्ण महानुभावहरु, आउने चाहना हुँदा-हुँदै समय ब्यबस्थापन गर्न कठिनाई भई सोसल मेडिया, फोन, टेक्स्ट, इमेल बाटै हामीलाई हेर्नुहुने, शुभेच्छा व्यक्त गर्नुहुने सवैमा सहृदय हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु। हिजो राती सम्पन्न नेम्पा पपुलर फिल्म अवार्डका केही दृश्यहरु!